कृषि विकास बैंकले कर्जा ग्राहीहरुलाई ब्याज छुट दिने « Arthapath.com
१५ असार २०८२, आईतबार

कृषि विकास बैंकले कर्जा ग्राहीहरुलाई ब्याज छुट दिने



काठमाडौं । कृषि विकास बैंक लिमिटेडले कर्जा ग्राहीहरुलाई ब्याज छुट दिने भएको छ ।

कम्पनीबाट कर्जा लिई कारोबार गरिरहेका कर्जा ग्राहकहरुलाई असार मसान्तसम्म बैंकलाई बुझाउनु पर्ने सम्पूर्ण ब्याज रकम चुक्ता गरेमा चुक्तानी गरेको ब्याज रकममा ७ प्रतिशत छुट दिने भएको हो ।


प्रतिक्रिया दिनुहोस्