स्वावलम्बन लघुवित्त र शिवम सिमेन्टको सेयरमा झुम्मिए लगानीकर्ता, कुनको कति ? « Arthapath.com
८ असार २०८२, आईतबार

स्वावलम्बन लघुवित्त र शिवम सिमेन्टको सेयरमा झुम्मिए लगानीकर्ता, कुनको कति ?



काठमाडौं । नेप्से ५६.९४ अकंले बढेर ५६.९४ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २७५ कम्पनीको १ करोड ३१ लाख ७ हजार ८० कित्ता सेयर किनबेच भएको छ ।

नेप्सेमा उच्च सुधार आउँदा कारोबार ५ अर्ब ४७ करोड ६२ लाख ८७ हजार रुपैयाँको कारोबार भएको छ ।

आज स्वावलम्बन लघुवित्तको सेयर सर्वोधिक खरिद बिक्री भएको छ । कम्पनीको सेयर २५ करोड १२ लाख रुपैयाँको कारोबार भएको छ ।

साथै, शिवम सिमेन्टको २२ करोड ६३ लाख रुपैयाँ, सोल्टी होटलको २२करोड ४२ लाख रुपैयाँ, आइजीआई प्रुडेन्सियलको १३ करोड रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्