सान्जेन जलविद्युतका सीइओ सुनिल कुमार ढुंगेलको करार अवधि थप
काठमाडौं । सान्जेन जलविद्युत कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार ढुंगेलको करार अवधि थप गरेको छ ।
कम्पनीको जेठ ३२ गते बसको संचालक समितिको बैठकले असार ३ गतेदेखि १ वर्षका लागि थप गर्ने निर्णय गरेको हो ।













