नेप्सेमा एक कम्पनीको सेयर मूल्य समायोजन « Arthapath.com
७ असार २०८२, शनिबार

नेप्सेमा एक कम्पनीको सेयर मूल्य समायोजन



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको सेयर मूल्य समायोजन भएको छ । सोमबार नागरिक लागानी कोषको सेयर मूल्य समायोजन भएको हो ।

कम्पनीले २५ प्रतिशत बोनस बापत नेप्सेले सेयर मुल्य समायोजन गरेको हो । समायोजन पछि सो कम्पनीको शेयर मूल्य २ हजार ९०.४० रुपैयाँ कायम भएको छ । कम्पनीको अन्तिम कारोबार २ हजार ६ सय १३ रुपैयाँमा भएको थियो ।


प्रतिक्रिया दिनुहोस्