हेटौँडामा नेपाल बैंकको एटीएम तोडफोड

कठमाडौं । नेपाल बैंक लिमिटेडको एटीएममा तोडफोड भएको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर–५ सानोपोखरा शाखाको एटीएममा तोडफोड भएको हो ।
गएराति एटिएम तोडफोड भएपनि नगद चोरी नभएको प्रहरीले जनाएको छ ।प्रहरीले तोडफोड भएको एटीएम बारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।