सिटि होटलको सेयरमा सर्किट, १६७ कम्पनीको सेयर मूल्य बढ्यो « Arthapath.com
७ असार २०८२, शनिबार

सिटि होटलको सेयरमा सर्किट, १६७ कम्पनीको सेयर मूल्य बढ्यो



काठमाडौं । सेयर बजारमा दोरोहो अकंको सुधार आएको छ । ६४ लाख ५० हजार ९३४ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ५७ करोड ६१ लाख ४० हजार १२८ रुपैयाँको कारोबार भएको छ ।

आज सिटि होटलको सेयरमा सकरात्मक सर्किट लागेकोछ । कम्पनीको सेयर प्रतिकित्ता ५० रुपैयाँ ८० पैसाले बढेर ५५९ रुपैयाँ ७० पैसा रहेको छ ।

साथै, मानुषि लघुवित्तको ६.१५ प्रतिशत, सिन्गटी हाइड्रोको ५.९५ प्रतिशत, पिपुल्स हाइड्रोपावरको ४.७० प्रतिशतले सेयर मूल्य बढेको छ ।


प्रतिक्रिया दिनुहोस्