मंगलबार एक कम्पनीको सेयरमा नकरात्मक सर्किट, ९८ कम्पनीको सेयर मूल्य घट्यो « Arthapath.com
७ असार २०८२, शनिबार

मंगलबार एक कम्पनीको सेयरमा नकरात्मक सर्किट, ९८ कम्पनीको सेयर मूल्य घट्यो



काठमाडौं । लगातार तीन दिन राताम्य भएको बजार आज करेक्सन आएको छ । बजार १२.७३ अकंले बढेको छ ।

नेप्सेमा सुधार आई १३ उपसूचक हरियाली हुदाँ कारोबार रकम भने खुम्चिएको छ । आज कारोबार २ अर्ब ५७ करोड रुपैयाँमा सिमित भएको हो ।

मंगलबार बिपिडब्लु लघुवित्तको सेयरमा नकरात्मक सर्किट लागेको छ । कम्पनीको सेयर प्रतिकित्ता १५५ रुपैयाँ ४० पैसाले घटेर १ हजार ३९९ रुपैयाँ ४० पैसामा सिमित भएको छ ।

एनआइबिएल प्रगति फण्डको ३.५० प्रतिशत, खानिखोला हाइड्रोपावरको ३.१८ प्रतिशत लगायत ९८ कम्पनीको सेयर मूल्य घटेको छ ।


प्रतिक्रिया दिनुहोस्