नबिल बैंकको कौशलटार शाखा स्थानान्तरण हुने

काठमाडौं । नबिल बैंक लिमिटेडको शाखा कार्यालय स्थानान्तरण हुने भएको छ । कम्पनीको भक्तपुर स्थित कौशलटार शाखा स्थानान्तरण हुने भएको हो ।
हालको स्थानबाट करिब २०० मि.को दुरीमा स्थानान्तरण हुने जनाएको हो । कम्पनीले असार २४ गतेदेखि सेवा संचालन हुने गरी मध्यपुर ठिमि नगरपालिका वडा न ३ कौशलटारमा हुने भएको छ ।