नेप्से फेरी २१ सय बिन्दुमा माथि उक्लियो « Arthapath.com
७ असार २०८२, शनिबार

नेप्से फेरी २१ सय बिन्दुमा माथि उक्लियो



काठमाडौं । साताको दोस्रो दिन नेप्से परिसूचक २१ सय बिन्दु माथि उक्लिएको छ । कारोबार सुरु भएको ४५ मिनेट मै बजार २१००.४४ बिन्दुमा पुगेको हो ।

यो समाचार तयार पार्दा (११:४५ बजे) सम्म नेप्से २२.६७ अकंले बढेको छ । कारोबार भने ६५ करोड २९ लाख रुपैयाँ भएको छ ।


प्रतिक्रिया दिनुहोस्