अरुण काबेली पावरको सेयर मूल्य समायोजन « Arthapath.com
७ असार २०८२, शनिबार

अरुण काबेली पावरको सेयर मूल्य समायोजन



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको सेयर मूल्य समायोजन भएको छ । सोमवार अरुण काबेली पावरको सेयर मूल्य समायोजन भएको हो ।

कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य २१७ रुपैयाँ ७५ पैसा कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्