सोल्टी होटलमा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको भयो सर्वाधिक कारोबार « Arthapath.com
७ असार २०८२, शनिबार

सोल्टी होटलमा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको भयो सर्वाधिक कारोबार



काठमाडौं । साताको दोस्रो कारोबारको दिन बजार झिनो अकंले घटेको छ । बजार आज ०.८० अकंले घट्दा परिसूचूक २०७६ बिन्दुमा बन्द भएको हो ।

आज १ करोड ११ लाख कित्ता भन्दा बढी किनबेच हुदाँ कारोबार रकम ३ अर्ब ७९ करोड ७९ लाख रुपैयाँको कारोबार भएको छ ।

आज सोल्टी होटलको सेयरमा लगानीकर्ता झुम्मिएका छन् । कम्पनीको ३३ करोड १२ लाख रुपैयाँको कारोबार भएको छ ।

साथै, हिमालयन लाइफको २४ लाख ९१ हजार रुपैयाँ, प्राइम कर्मसियल बैंकको संस्थापक सेयरको २४ करोड ८९ लाख रुपैयाँ र शिवम सिमेन्टको १५ करोड ५१ लाख रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्