यस्तो छ आजदेखि लागू हुनेगरि नेपाल बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर « Arthapath.com
१४ असार २०८२, शनिबार

यस्तो छ आजदेखि लागू हुनेगरि नेपाल बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर



काठमाडौं । नेपाल बैंकले नयाँ ब्याजदर निर्धारण गरेको छ । बैंकले आज अर्थात साउन १ गतेदेखि लागू हुनेगरि नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

नयाँ ब्याजदर अनुसार साधारण बचत खातामा न्युनत ४.८६ प्रतिशतदेखि ८.९९ प्रतिशतसम्म ब्याजदर प्रदान गर्ने भएको छ ।
यस्तै, बैंकले मुद्दति निक्षेपमा संस्थागत तर्फ ६.९९ प्रतिशत र ब्यक्तिगततर्फ ८.९९क प्रतिशतसम्म ब्याजदर दिने भएको हो ।

बैंकले रेमिट्यान्स फिक्स डिपोजिटमा ९.९९ प्रतिशत ब्याजदर कायम गरेको छ।

अन्य कुनमा कति ?


प्रतिक्रिया दिनुहोस्