कृषि विकास बैंकको नयाँ ब्याजदर, कुनमा कति तोक्यो ? « Arthapath.com
१४ असार २०८२, शनिबार

कृषि विकास बैंकको नयाँ ब्याजदर, कुनमा कति तोक्यो ?



काठमाडौं । कृषि विकास बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले आज अर्थात साउन १ गते सोमबारदेखि लागू हुनेगरि नयाँ ब्याजदर निर्धारण गरेको हो ।

बैंकले साधारण निक्षेपमा न्यूनतम ५.४० प्रतिशतदेखि अधिकतम ८ प्रतिशत ब्याजदर कायम गरेको छ । बैंकले ६ महिना देखि ५ वर्षे अवधिको मुद्दती निक्षेपमा ७.५१ प्रतिशत र विडिङ मार्फत उठाएको संस्थागत मुद्दती निक्षेपमा ८.०१ प्रतिशत ब्याजदर तोकेको छ।

बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ ९.५१ प्रतिशत ब्याजदर तोकेको छ। रेमिट्यान्स मुद्दतीमा १०.५१ प्रतिशत ब्याजदर तोकेको छ।


प्रतिक्रिया दिनुहोस्