नेप्सेमा एक लघुवित्तको १० प्रतिशत बोनस सेयर सूचीकृत - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

नेप्सेमा एक लघुवित्तको १० प्रतिशत बोनस सेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ । बुधबार एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूच्ीकृत भएको हो ।

कम्पनीको १० प्रतिशत बोनस बापत ६ लाख ५५ हजार ८६२ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले गत आवको मुनाफाबाट आफ्नो सेयरधनीहरुलाई प्रस्ताव गरेको लाभांश सूचीकृत गरेको छ ।


प्रतिक्रिया दिनुहोस्