२७ कम्पनीको सेयर मूल्य घट्यो, कुनको कति ?

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सेयर बजारमा उच्च सुधार देखिएको छ । आज बजार ४४.३० अकंले बढेको हो ।
बजार बढे पनि कारोबारका भने सुधार देखिएको छैन । कारोबार आज साढे १ अर्ब मात्र हुन पुगेको छ । आज २७ कम्पनीको सेयर मूल्य मात्र घटेको छ ।
सोमबार सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथको ७.४२ प्रतिशत, नेपाल बैंक डिबेञ्चरको ३.७८ प्रतिशत र आरबिबि क्युचुअल फण्डको ३.१४ प्रतिशतले सेयर मूल्य घटेको छ ।


