दुई कम्पनीको सेयरमा सर्किट, अन्य कुनले कति कमाए ? « Arthapath.com
५ असार २०८२, बिहीबार

दुई कम्पनीको सेयरमा सर्किट, अन्य कुनले कति कमाए ?



काठमाडौं । बजार फेरी सुधार तिर गएको छ । आज बजार ३९.४८ अकंले बढेर २००७.०६ बिन्दुमा बन्द भएको छ ।

बुधबार २७५ कम्पनीको ५१ लाख ४४ हजार ७२४ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ४९ करोड ५५ लाख २१ हजार रुपैयाँको कारोबार भएको छ ।

बुधबार दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । बरुण हाइड्रोपावर र शुभम पावरको सेयरमा सर्किट लागेको हो ।

त्यस्तै, समता घरेलु लघुवित्तको९.८६ प्रतिशत र अरुण काबेली पावरको ९.०३ प्रतिशतले सेयर मूल्य बढेको छ ।


प्रतिक्रिया दिनुहोस्