२७ कम्पनीको सेयर मूल्य घट्यो, कुनको कति ?

काठमाडौं । बजार उच्च अंकले सुधार भएको छ । आज बजार ३९.४८ अकंले बढेर २००७.०६ बिन्दुमा बन्द भएको छ ।
५१ लाख ४४ हजार ७२४ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ४९ करोड ५५ लाख २१ हजार रुपैयाँको कारोबार भएको छ ।
आज २७ कम्पनीको सेयर मूल्य घटेको छ । बुधबार थी्र स्टार हाइड्रोपावरको ८ प्रतिशत, सिटिजन म्युचुअल फण्ड समूहको ३.८० प्रतिशतले सेयर मूल्य घटेकोछ ।


