यस्तो छ भोलिदेखि लागू हुने नबिल बैंकको नयाँ ब्याजदर, कुनमा कति ?

काठमाडौं । नबिल बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले भोलि अर्थात असोज १ गतेदेखि लागू हुने गरि नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
बैंकले भदौको तुलनामा ब्याजदर वृद्धि गरेको छ । बैंकले पनि भदौको तुलनामा ०.५६४ प्रतिशतले ब्याजदर बढाएको छ । बैंकले असोज महिनाका लागि व्यक्तिगत तर्फ ११.०५४ प्रतिशत र संस्थागत तर्फ ९.०५४ प्रतिशत ब्याज दिने भएको हो ।
बैंकले साधारण बचतमा ६.०५४ प्रतिशतदेखि ९.०५४ प्रतिशतसम्म ब्याज प्रदान गर्ने भएको छ ।
अन्य कुनमा कति तोक्यो ?
