पाँच कम्पनीको सेयरमा सर्किट, अन्य कुनले कति कमाए ? « Arthapath.com
४ असार २०८२, बुधबार

पाँच कम्पनीको सेयरमा सर्किट, अन्य कुनले कति कमाए ?



काठमाडौं । साताको तेस्रो कारोबारको दिन सेयर बजार बढेको छ । बजार आज दोहोरो अकंले सुधार आएको हो ।

बजार १८.४५ अकंले बढेर २०२२.९१ बिन्दुमा बन्द भएको छ । मंगलबार २८६ कम्पनीको ८७ लाख ४ हजार ४७७ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ९ करोड ३८ लाख ९ हजार रुपैयाँको कारोबार भएको छ ।

आज मन्दाकीनि हाइड्रोपावर, मनकामना हाइड्रोपावर, शुभव पावरसहित पाँच कम्पनीको सेयरमा सर्किट लागेको छ ।


प्रतिक्रिया दिनुहोस्