मंगलबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए-गुमाए « Arthapath.com
१६ आश्विन २०८०, मंगलवार

मंगलबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए-गुमाए



काठमाडौँ । साताको तेस्रो कारोबारको दिन सेयर बजार राताम्य भएको छ । बजार ओरालो लाग्दा अधिकां कम्पनीको सेयर मूल्य ओरालो लागेको छ ।

मंगलबार बजार १७.५६ अकंले घटेर १९५८.७२ बिन्दुमा बन्द भएको छ । आज २८१ कम्पनीको ३९ लाख ६५ हजार ९१७ कित्ता सेयर किनबेच हुंदा १ अर्ब १९ करोड ९१ लाख १ हजार रुपैयाँको कारोबार भएको छ ।

आज ५६ कम्पनीको सेयर मूल्य मात्र वृद्धि भएको छ । मंगलबार समता घरेलु लघुवित्तको ७.९१ प्रतिशत, घलेम्दी हाइड्रोको ७.८१ प्रतिशत, हिमालन लघुवित्तको ६.२२ प्रतिशतले सेयर मूल्य बढेको छ ।

त्यस्तै, आज सामुदायिक लघुवित्तको ७.५४ प्रतिशत, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथकाृ ७.०८ प्रतिशत र सिवाईसी लघुवित्तको ६.४२ प्रतिशतले सेयर मूल्य घटेको छ ।


प्रतिक्रिया दिनुहोस्