प्रि ओपन सेसनमा नेप्से के भयो ?

काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक बढेको छ । उक्त समयमा नेप्से सूचक ६.८७ विन्दुले बढेको हो ।
नेप्से सूचक बढेपछि परिसूचक पनि १९६३.८० अंकमा आएको छ । ६० कम्पनीको ५ हजार ६७७ कित्ता सेयर कारोबार भएको छ । १९ लाख १३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।