७ श्रावण २०८३, बिहिबार

आज सेयर बजार बन्द



काठमाडौँ । आज (असोज २८ गते) देखि बडा दशैं सुरु भएको छ । बडा दसैंको पहिलो दिन अर्थात् घटस्थापनाको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।

आज सेयर बजार समेत बन्द हुनेछ । साथै सरकारी कार्यालय र बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् । अब बजार सोमबार खुल्नेछ ।


प्रतिक्रिया दिनुहोस्