१६३ कम्पनीको सेयर मूल्यमा सुधार « Arthapath.com
४ असार २०८२, बुधबार

१६३ कम्पनीको सेयर मूल्यमा सुधार



काठमाडौँ । मंगलबार सेयर बजारमा दोहोरो अकंको सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.२२ अकंले बढेर १८५८.७६ बिन्दुमा बन्द भएको हो ।

आज २८५ कम्पनीको ४३ करोड ३१ लाख २२९ कित्ता सेयर किनबेच हुँदा ९९ करोड ६५ लाख ८६ हजार रुपैयाँको कारोबार भएको छ ।

आज १६३ कम्पनीको सेयरमा मूल्यमा सुधार आएको छ । मंगलबार लक्ष्मी लघुवित्तको ८.१६ प्रतिशत, सोनापुरको ५.२८ प्रतिशत, सिटिजन लाइफको ५.०३ प्रतिशत , मल्टीप्रपोज फाइनान्सको ४.६३ प्रतिशतले सेयर मूल्य बढेको छ ।


प्रतिक्रिया दिनुहोस्