१९ श्रावण २०८३, मंगलबार

नेपाल लघुवित्त बैंङ्कर्स संघले पुष ६ गते बोलायो साधारण सभा, के के छन् एजेण्डा



काठमाडौँ । नेपाल लघुवित्त बैंङ्कर्स संघको १७औं वार्षिक साधारण सभा पुष ६ गते बोलाएको छ । सभा द एभरेष्ट होटल काठमाडौँमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।

सभाले आर्थिक वर्ष २०७९÷८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र चालू आवको लागि लेखापरिक्षकको नियुक्ती गर्ने तथा पारिश्रमिक तय गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, नयाँ कार्यसमितिको निर्वाचन पनि हुनेछ ।