१८ श्रावण २०८३, सोमबार

राष्ट्रको नाममा प्रधानमन्त्री प्रचण्डको सम्बोधन सुरू (लाइभ)



काठमाडौँ । सरकारको नेतृत्व गरेको एक वर्ष पुरा भएको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रको नाममा सम्बोधन गरेका छन् ।

प्रधानमन्त्री दाहालको सम्बोधन आफूले यो एक वर्षको अवधिमा गरेका कामका विषयमा केन्द्रित हुनेछन् ।

https://www.facebook.com/watch/live?ref=watch_permalink&v=1287060241932370