१८ श्रावण २०८३, सोमबार

यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी



काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढेको गाडीमा आगजनी भएको छ ।

रोजगार अनुमति प्रणाली(इपिएस) परीक्षाको विषयलाई लिएर प्रर्दशनमा उत्रिएका युवाहरुले ललितपुरको बालकुमारीमा मन्त्री ज्वालाको गाडीमा आगो लगाइदिएका हुन् ।