काठमाडौँ महानगरपालिकाको वडा नंं २३ ले सामुदायिक उद्धारकर्ता स्वयंसेवक तयार गर्ने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नंं २३ ले वडामा ३० जना सामुदायिक उद्धारकर्ता स्वयंसेवक तयार गर्ने भएको छ ।
वडाध्यक्ष एवं विधायन समितिका संयोजक मचाराजा महर्जनले विपद जोखिम क्षति न्यूनीकरण सम्बन्धी २ दिने तालिममा वडाका योजनाका विषयमा जानकारी गराउँदै यस्तो बताए। । वडाले आयोजना गरेको तालिममा जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्य स्वयमसेविका, महिला सञ्जाल, वडा टोल विकास संस्था र स्वयमसेवकहरुलाई सहभागी गराइएको थियो ।












