सोल्टी होटेलको ४४ लाख २३ हजार कित्ता बोनस सेयर सूचीकृत - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

सोल्टी होटेलको ४४ लाख २३ हजार कित्ता बोनस सेयर सूचीकृत



काठमाडौं । सोल्टी होटेलको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । होटलको ५ प्रतिशत बापतको ४४ लाख २३ हजार ८६४ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

अब उक्त बोनस सेयर अब सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ता खरिदबिक्री गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्