अपर तामाकोशी १० करोड ५९ लाख कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत, कारोबार कहिलेदेखि ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

अपर तामाकोशी १० करोड ५९ लाख कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत, कारोबार कहिलेदेखि ?



काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनीको हकप्रद सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
कम्पनीको शतप्रतिशत हकप्रद सेयर आइतबार नेप्सेमा सूचीकृत गराएको हो ।

कम्पनीले १० करोड ५९ लाख कित्ता हकप्रद सेयर सूचीकृत भएको छ । अब उक्त हकप्रद सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि सेयरधनीहरुले खरिदबिक्री गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्