प्रि-ओपन सेसन : सेयर बजार ३.३५ अंकले वृद्धि - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

प्रि-ओपन सेसन : सेयर बजार ३.३५ अंकले वृद्धि



काठमडौं । बुधवार प्रि ओपन सेसनमा सेयर बजार ३.३५ अंकले वृद्धि भएको छ।

नेप्से सूचक २ हजार ६३६.२९ अंकमा पुगेको छ । १६ लाख ५१ हजार रुपैयाा बराबरको सेयर कारोबार भएको छ । ४८ कम्पनीको २६ सय ६३ कित्ता सेयर कारोबार भएको हो । सो अवधि दुई दर्जन कम्पनीहरुको सेयर मूल्य वृद्धि भएको छ। २९ वटाको सेयर मूल्यमा गिरावट आएको छ।


प्रतिक्रिया दिनुहोस्