भोलि देखि लागू हुने गरि प्रभु बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर « Arthapath.com
७ असार २०८२, शनिबार

भोलि देखि लागू हुने गरि प्रभु बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर



काठमाडौं । प्रभु बैंकले ब्याजदर स्थिर राखेको छ । सोमबार बैंकले असोज महिनाका लागि नयाँ ब्याजर प्रकाशन गरेको हो । तर, बैंकले भदौ महिनाकै ब्याजरलाई निरन्तरता दिएको छ ।

बैंकले असोजमा मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ६.१० प्रतिशत र संस्थागततर्फ ५.१० प्रतिशत ब्याजर निर्धारण गरेको छ । भदौ महिनामा पनि सोही ब्याजर कायम गरेको थियो । यस्तै, रेमिट्यान्स खातामा ७.१० प्रतिशत ब्याजदर दिने भएको छ ।

यता, असोजमा साधारण बचत खातामा न्यूनतम ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याजदर प्रदान भएको छ ।


प्रतिक्रिया दिनुहोस्