नबिल बैंकको दुई शाखा स्थानान्तरण हुँदै

काठमाडौं । नबिल बैंकको दुई शाखा स्थानान्तरण हुने भएको छ । बैंकको रुपन्देही र भोजपुर र शाखा स्थानान्तरण हुन लागेको हो ।
बैंकको बुटवल उपमहानगरपालिका–९ चौराहा शाखा र भोजपुर नगरपालिका–७ डाँडा गाउँ शाखा कात्तिक ११ गतेदेखि स्थानान्तरण हुने भएको हो ।