केवाइसी अद्यावधिक गर्न कृषि विकास बैंकको अनुरोध « Arthapath.com
२५ जेष्ठ २०८२, आईतबार

केवाइसी अद्यावधिक गर्न कृषि विकास बैंकको अनुरोध



काठमाडौं । कृषि विकास बैंकले ग्राहक पहिचान (केवाइसी) विवरण अद्यावधिक गर्न अनुरोध गरेको छ ।

बैंकमा खाता खोलेका सम्पूर्ण ग्राहकले आफ्नो केवाइसी विवरण अद्यावधिक गर्नुपर्नेछ । अद्यावधिक नगरि निष्कृय भएमा त्यस्ता खातामा कारोबार गर्न रोक्का तथा बन्द रहने बैंकले जनाएको छ ।

त्यसकारण आफूलाई पायक गर्ने नजिकैको शाखामा सम्पर्क राखी केवाईसी विवरण अद्यावधिक गर्न बैंकले अनुरोध गरेको छ।


प्रतिक्रिया दिनुहोस्