नेपाल सेवा लघुवित्त मर्ज हुँदै, शेयर कारोबार रोक्का - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

नेपाल सेवा लघुवित्त मर्ज हुँदै, शेयर कारोबार रोक्का



काठमाडौं । नेपाल सेवा र विन लघुवित्तबीच मर्जर सम्झौता भएको छ । नेपाल सेवा लघुवित्त र विन लघुवित्त मर्जरमा जाने भएपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नेपाल सेवाको सेयर कारोबार रोक्का गरेको हो ।

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आजदेखि नेपाल सेवा लघुवित्तको शेयर कारोबार रोक्का गरेको हो । नेपाल सेवा र विन लघुवित्तबीच मर्जर सम्झौता भएको छ ।


प्रतिक्रिया दिनुहोस्