नेप्सेमा ३८ लाख ४० हजार कित्ता बोनस सेयर सूचीकृत

काठमाडौं । मंगलबार शिखर इन्स्योरेनस कम्पनीको बोनस सेयर नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा सूचीकृत भएको छ ।
कम्पनीको ३८ लाख ४० हजार २०२ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले २७.७६९ प्रतिशत बापतको बोनस सेयर सूचीकृत गराएको हो ।