एनएमबि बैंकको संचालकमा प्रदीप राज पाण्डे चयन - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

एनएमबि बैंकको संचालकमा प्रदीप राज पाण्डे चयन



काठमाडौं । एनएमबि बैंक लिमिटेडको संचालकमा प्रदीप राज पाण्डे चयन भएका छन् । सोमबार बैंकले नेप्से मार्फत एक सूचना प्रकाशित गर्दै संचालकमा पाण्डेलाई चयन गरेको जनाएको हो ।

बैंकका संस्थापक शेयरधनी नेदरल्याण्ड्सका तर्फबाट प्रतिनिधित्व गर्ने निको पिलको सट्टामा पाण्डेलाई चयन गरेको हो । पाण्डेले जेठ ३० गते कम्पनीको संचालक पद तथा गोपनियताको शपथ समेत लिइसकेका छन् ।


प्रतिक्रिया दिनुहोस्