नबिल बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति ब्याज ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

नबिल बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति ब्याज ?



काठमाडौं । नबिल बैंक लिमिटेडले नयाँ व्याजदर सावजनिक गरेको छ । बैंकले असार १ गतेदेखी लागु हुने गरी नयाँ बायजदर ािर्वजनिक गरेको हो ।

बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार बचत खातामा न्यूनतम ६.०३ प्रतिशतदेखि अधिकतम ९.०३ प्रतिशतसम्म ब्याज प्रदान गर्ने छ ।

बैंकले मुद्दति निक्षेपमा ११.०३ प्रतिशत ब्याज दिने छ भने रेमिट्यान्स बचत खातामा १२.०३ प्रतिशत ब्याज दिने छ । बैंकको आधार दर १०.८९ प्रतिशत रहेको छ ।


प्रतिक्रिया दिनुहोस्