आइतबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाडौं । साताको पहिलो ५४.५८ अंकले वृद्धि भएको छ । शुक्रबार १२.९२ बढेर २१४०.३४मा कारोबार बन्द भएको थियो । आइतबार नेप्से ५४.५८ अकंले बढेर २१९५.१० बिन्दुमा बन्द भएको छ । शुक्रबार नेप्से १२.९२ अकंले बढेर २१४०.३९ बिन्दुमा बन्द भएको थियो ।
२ २२० कम्पनीको १ अर्ब १३ लाख ३९ हजार ४८६ कित्ता शेयर किनबेच हुदाँ ४ अर्ब ६० करोड ९९ लाख ७१ हजार २७१ रुपैयाँको कारोबार भएको हो ।
यस्तै, गुडयुल फाईनान्स ३.९४ प्रतिशत, नेसनल हाइडोपावर कम्पनी ३.३० प्रतिशत, मल्टी प्रपोज फाइनान्स ३.१२ प्रतिशतले शेयर घटेको छ ।




















