प्रि ओपन सेसनमा नेप्से ४.१४ अंकले घट्यो

काठमाडौं । आज प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ४.१४ अंकले घटेको छ । शुक्रबार ३४.८५ अंकले घटेर २११३.३० अंकमा बन्द भएको थियो ।
आइतबार प्रि ओपन सेसनमा २५ कम्पनीको १८ लाख १४ हजार ८६२ रुपैयाँ बराबरको २ हजार ५ सय हजार ५४ कित्ता शेयर खरिद बिक्री भएको छ । सोमध्ये ९ कम्पनीको मूल्य बढेको छ भने १३ कम्पनीका मूल्य घटेको छ ।