रिचेत जलविद्युत कम्पनीको प्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त
काठमाडौं । रिचेत जलविद्युत कम्पनीको आइपीओ निष्काशन गर्ने भएको छ । त्यसको बिक्री बिक्री प्रबन्धकको रुपमा नियुक्त एनआईबिएल एस क्यापिटल नियुक्त भएको छ ।
कम्पनी ऐन, २०६३ अन्तर्गत वि.सं. २०७० सालमा मा स्थापना भएको रिचेत जलविद्युत कम्पनीको प्रमुख कार्यालय ललितपुर– १५, महालक्ष्मीस्थानमा रहेको छ । यस कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा सर्वसाधारणका लागि १,१२,२२३.५७ कित्ता साधारण शेयरहरुको सार्वजनिक निष्काशन गर्ने निर्णय गरेको छ ।
सम्झौतापत्रमा मिति २०७९ श्रावण २५ गते अर्जुन प्रसाद पौडेल, शिशिर खनाल, सचिन्द्र ढुंगाना र रोश्ना मानन्धरले हस्ताक्षर गरेका छन् ।













