प्रि–ओपन सेसनमा नेप्से सूचकमा सामान्य गिरावट
काठमाडौं । प्रिओपन सेसनमा नेप्से सूचक ०\३१ अंकले घटेको छ । योसँगै सूचक २०२२।३२ विन्दुमा अडिएको छ । २ लाख ३६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
१० कम्पनीको १४सय ५६ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुन १६ वटा कारोबार भएको छ । ३ कम्पनीको भाउ बढेको छ भने ४ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।












