सनराइज फर्स्ट म्युचुअल फण्डको सेयर मूल्य समायोजन « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

सनराइज फर्स्ट म्युचुअल फण्डको सेयर मूल्य समायोजन



काठमाडौं । सनराइज फर्स्ट म्युचुअल फण्डको सेयर मूल्य समायोजन भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले फण्डको १२ प्रतिशत नगद लाभांशपछि मूल्य समायोजन गरेको हो । समायोजनपछि फण्डको प्रतिइकाई १० रुपैयाँ ३० पैसा तोकेको छ ।

नेप्सेले फण्डको मंगलबार कारोबार अन्तिम मूल्य ११ रुपैयाँ ५० पैसाको आधारमा समायोजन गरेको हो ।


प्रतिक्रिया दिनुहोस्