कुमारी बैंकको कम्पनी सचिवमा अश्विनबाबु श्रेष्ठ नियुक्त « Arthapath.com
६ आश्विन २०७९, बिहीबार

कुमारी बैंकको कम्पनी सचिवमा अश्विनबाबु श्रेष्ठ नियुक्त



काठमाडौं । कुमारी बैंक लिमिटेडको कम्पनी सचिवमा अश्विनबाबु श्रेष्ठ चयन भएका छन् ।

बैंकको असोज ५ गते बसेको संचालक समितिले रिक्त रहेको कम्पनी सचिवमा नियुक्त गरेको नेप्से मार्फत एक सूचना प्रकाशित गर्दै जानकारी दिएको छ । श्रेष्ठलाई आज (असोज ६ गते) लागू हुने गरी कम्पनी सचिवको जिम्मेवारी दिएको हो ।


प्रतिक्रिया दिनुहोस्