राष्ट्रिय वाणिज्य बैंकको स्वतन्त्र संचालकमा लक्ष्मण घिमिरे

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको स्वतन्त्र संचालकमा लक्ष्मण घिमिरे नियुक्ति भएका छन् । कृषि विकास बैंकको सक्सन अफिसरबाट रिटायर भएका घिमिरे वाणिज्य बैंकको स्वतन्त्र संचालकमा नियुक्ति भएका हुन् ।