कृषि विकास बैंकको कार्यालय सहायकको लिखित परीक्षामा २९.१६ प्रतिशत मात्रै उत्तीर्ण « Arthapath.com
१६ आश्विन २०७९, आईतवार

कृषि विकास बैंकको कार्यालय सहायकको लिखित परीक्षामा २९.१६ प्रतिशत मात्रै उत्तीर्ण



काठमाडौं । कृषि विकास बैंक लिमिटेडको कार्यालय सहायक पदको लिखित परीक्षामा २९.१६ प्रतिशत मात्रै उत्तीर्ण भएका छन् ।

लोक सेवा आयोग सुरक्षा निकाय तथा संगठित संस्था महाशाखाको लिखित परीक्षा नतिजा प्रकाशन शाखाका अनुसार ४८ पदका लागि १८४ जना सहभागी भएकोमा १४ जना मात्र उत्तिर्ण भएको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्