एनआईसी एशिया बैंकको संचालकमा केशव प्रसाद लम्साल नियुक्त « Arthapath.com
२ कार्तिक २०७९, बुधबार

एनआईसी एशिया बैंकको संचालकमा केशव प्रसाद लम्साल नियुक्त



काठमाडौं । एनआईसी एशिया बैंकले संचालकमा केशव प्रसाद लम्साललाई नियुक्त गरेको छ ।

बैंकको कात्तिक २ गते बसेको संचालक समितिको बैठकले सर्वसाधारण समूहबाट लम्साललाई नियुक्त गरेको हो ।


प्रतिक्रिया दिनुहोस्