एभरेष्ट बैंकको १२१औं शाखा झापाको धुलाबारीमा « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

एभरेष्ट बैंकको १२१औं शाखा झापाको धुलाबारीमा



काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले झापाको धुलाबारीमा आफ्नो १२१ औं शाखा बिस्तार गरेको ।

उक्त शाखाको उद्धघाटन मेचिनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकी र एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले गरेका हुन । आफ्ना ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै उक्त शाखा विस्तार गरेको बैंकले जनाएको छ ।

यो संगै प्रदेश नं. १ मा बैंकको शाखा सञ्जाल १८ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्