अब लघुवित्त सस्थाहरुले पनि मासिक रुपमा आधार दर सार्वजनिक गर्नुपर्ने « Arthapath.com
११ मंसिर २०७९, आईतवार

अब लघुवित्त सस्थाहरुले पनि मासिक रुपमा आधार दर सार्वजनिक गर्नुपर्ने



काठमाडौं । अब लघुवित्त वित्तीय संस्थाहरुले पनि आधार दर सार्वजनिक गर्नुपर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा यस्तो जानकारी गराइएको हो ।

राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टका अनुसार चालु आवको आगामी माघ महिनादेखि लघुवित्त वित्तीय कम्पनीहरुले मासिक रुपमा आधार दर प्रकाशित गर्नु व्यवस्था गरेको जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्