नेपाल इन्भेष्टमेन्ट बैंकको साधारण सभा पुस ७ गते, बुक क्लोज कहिले ? « Arthapath.com
१२ मंसिर २०७९, सोमबार

नेपाल इन्भेष्टमेन्ट बैंकको साधारण सभा पुस ७ गते, बुक क्लोज कहिले ?



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले ३६औं वार्षिक साधारण सभा पुस ७ गतेका लागि बोलाएकोे छ । मंसिर ११ गते बसेको संचालक समितिको बैठकले सभा हुने स्थान र समय भने खुलाएको छैन ।

बैंकको सभाले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीहरुलाई ४ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद लाभांश पारित गर्ने मुख्य प्रस्ताव पेश गर्नेछ । सभा प्रयोजनको लागि बैंकले मंसिर २१ गते बुक क्लोज गर्ने भएको हुदाँ मंसिर २० गतेसम्म कायम सेयरधनीले मात्र प्रस्तावित लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्