राष्ट्र बैंकले स्वीकृत गर्यो प्रभु बैंकको लाभांश, बोनस कति ? « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

राष्ट्र बैंकले स्वीकृत गर्यो प्रभु बैंकको लाभांश, बोनस कति ?



काठमाडौं । प्रभु बैंकको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ८ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको थियो ।

बैंकले गत आवको मुनाफाबाट ६।५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १।५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । सो लाभांश वितरणको लागि बैंकले राष्ट्र बैंकको स्वीकृतिका लागि पेश गरेको प्रस्ताव अनुमोदन भएको हो ।

अब बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि उक्त लाभांश सेयरधनीहरुले पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्